काठमाडौं । राष्ट्रियसभा बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज दिउसो १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ ।
आजको बैठमा अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
View : 20
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved