Biratnagar, Morang, Nepal
देश

कक्षा १२ को परीक्षा सकिएपछिको खुशीयाली(फोटो फिचर)

२७ वैशाख २०८३, आइतवार

Advertisement

वैशाख १४ गतेबाट सुरु भएको कक्षा १२ को परीक्षा आइतबारबाट सकिएपछि विद्यार्थीहरुले खुशी बाँड्दै हस्ताक्षर साटासाट गरेका छन् । यस वर्षको परीक्षामा चार लाख १८ हजार बढी परीक्षार्थी सहभागी भएका थिए ।

View : 117

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved