काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ ।
बैठक पार्टी कार्यालय ललितपुरमा आज (बुधबार) दिउँसो ३ बजे बस्ने भएको हो ।
बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुनेछ ।
View : 21
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved