Biratnagar, Morang, Nepal
देश

ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी

-
अखवारका कुरा
१९ फागुन २०८२, मङ्गलवार

Advertisement

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ।
मंगलबार भएको आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको दमकल, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दमकलहरू घटनास्थलमा परिचालन गरिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको कारण र क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन।

View : 55

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved