काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्री बनेकी निशा मेहताले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् ।
मधेशी क्लस्टरबाट उनी प्रतिनिधिसभा सदस्य बनेकी हुन्
View : 73
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved