काठमाडौं । काठमाडौंको खुल्लामञ्चमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गतको मतदान प्रक्रियाको तयारी पूरा भइसकेको छ । मतदानका लागि बुथ निर्माणको काम सकिसकेको छ । मतदान प्रक्रिया अब केही समयमा नै सुरु हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ
View : 20
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved