Biratnagar, Morang, Nepal
देश

रुकुम पूर्वबाट प्रचण्ड विजयी

-
अखवारका कुरा
२२ फागुन २०८२, शुक्रवार

Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन् । नेकपाका संयोजकसमेत रहेका प्रचण्ड विजयी भएसँगै उक्त दलले जीतको खाता खोलेको छ ।
उनले ठूलो मतान्तरसहित रुकुम पूर्वबाट जीत हात पारेका हुन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० हजार २४० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लिलामणि गौतमले ३ हजार ४६२ भोट पाए । प्रचण्ड ६ हजार ७७८ मतसहित विजयी भएका हुन् ।

View : 50

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved