Biratnagar, Morang, Nepal
राजनीति

प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

-
अखवारका कुरा
२० फागुन २०८२, बुधवार

Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोलि(फागुन २१) हुने निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् ।

बैठकमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति गरी ६ जना सहभागी हुने छन् ।

View : 33

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved