Biratnagar, Morang, Nepal
अर्थ

सुनचाँदीको मूल्य बढ्यो

-
अखवारका कुरा
११ जेठ २०८३, सोमवार

Advertisement

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १९०० सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा ५ हजार १५० रुपैयामा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको थियो ।

View : 29

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved