मधेश प्रदेश सरकार
जनकपुर  । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा लोसपाका प्रदेश सांसद जितेन्द्र सोनाललाई नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) अनुसार बुधबार सोनाललाई मुख्यमन्त्रीको पदमा औपचारिक रूपमा नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्री सोनालले प्रदेश प्रमुखको कार्यालयबाट आफ्नो नियुक्ति पत्र प्राप्त गरेका छन् ।
View : 66
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved