Biratnagar, Morang, Nepal
राजनीति

रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै

२७ वैशाख २०८३, आइतवार

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ ।
बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।
बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन र जिल्ला समिति विघटनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक तथा अन्य विविधमा छलफल हुने छ ।

View : 5

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved