काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
आज दिउसो ४:३० बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा शर्माले पत्रकार सम्मेलन गर्न लागेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाकारी दिएका हुन् ।
Photos (1)
Select AllDownload
View : 78
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved