Biratnagar, Morang, Nepal
मनोरंजन

भोटेकोशी विपद्को असर तीज बजारमा, व्यापार ३० देखि ५० प्रतिशतमा सीमित

-
अखवारका कुरा
२८ भदौ २०८३, आइतवार

Advertisement

सामान झारेका थियौँ । तर यसपालि होलसेल पनि बेच्न सकेनौँ। ग्राहकहरू नै आइरहनुभएको छैन,’ उनले भनिन् । तीज नजिकिँदै गर्दा बजारमा शृंगारका सामग्री, कपडा तथा गरगहनाको माग बढ्ने अपेक्षा गरिए पनि यस वर्ष व्यवसायीहरूको अनुमानअनुसार कारोबार हुन सकेको छैन । हालैको बाढी तथा अन्य विपद्का कारण उपभोक्ताको प्राथमिकता फेरिनु, आपूर्ति प्रणालीमा परेको असर र देशमा देखिएको शोकको अवस्थाले तीज लक्षित बजारलाई प्रभावित गरेको व्यवसायीहरूको भनाइ छ ।

View : 24

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved