Biratnagar, Morang, Nepal
देश

ठूलो जनमत पाएको सरकारले लोकप्रियताभन्दा संस्थागत सुधारमा ध्यान दिनुपर्छ : समाजशास्त्री चलाउने

-
अखवारका कुरा
२४ भदौ २०८३, बुधवार

Advertisement

ल्याउनुपर्छ । तेस्रो, संस्थाहरूलाई परिणाम दिने र जनतालाई सेवा दिने बनाइनुपर्छ ।

 

पुराना राजनीतिक दलहरू संस्था निर्माण र संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेकै कारण असफल भएका हुन् । अहिलेको सरकारले पनि त्यही गल्ती दोहो¥याउनु हुँदैन । नियुक्तिमा मेरिटोक्रेसी अर्थात् योग्यताका आधारमा व्यक्ति छनोट गर्नुपर्छ । यो सरकारको सबैभन्दा ठूलो परीक्षा यही हो । यस बीचमा भएका केही नियुक्तिलाई हेर्दा सरकारले योग्यताभन्दा बाहिर गएर निर्णय गरेको हो कि भन्ने प्रश्न उठाउने ठाउँ देखिएको छ। नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिनुपर्छ । राज्यका महत्वपूर्ण निकायमा सक्षम, इमानदार, निष्ठावान् र व्यावसायिक व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ

 

View : 22

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved