Biratnagar, Morang, Nepal
देश

बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने

बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने

बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने
-
अखवारका कुरा
१६ भदौ २०८३, मङ्गलवार

Advertisement

सर्वसाधारणलाई आग्रह गरेका छन्। उनका अनुसार उद्धार तथा खोजी कार्य अघि बढ्दै जाँदा थप प्रमाणीकृत तथ्यांक मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिनेछ ।

 

सरकारले प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता जारी राखेको जनाएको छ। भारत, चीन, संयुक्त अरब इमिरेट्सलगायत विभिन्न देशबाट टेन्ट, कम्बल, स्लिपिङ ब्याग, खाद्यान्न, औषधि, जेनेरेटर, फ्रिजर, सोलार बत्ती, डीएनए परीक्षण किटलगायत सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

 

 

 

त्यस्तै, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि क्षति र आवश्यकताको प्रारम्भिक मूल्यांकन भइरहेको र विस्तृत विपद्पश्चात्को आवश्यकता मूल्यांकन गर्ने तयारी भइरहेको पनि प्रवक्ता पौडेल क्षेत्रीले जानकारी दिए ।

View : 31

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved