Biratnagar, Morang, Nepal
देश

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

-
अखवारका कुरा
१८ भदौ २०८३, बिहिवार

Advertisement

रहेको भए पनि भौगोलिक कठिनाइका कारण आवश्यक स्थानसम्म पुग्न नसकेको हुनसक्ने बताए।

 

‘सरकारले राहत ठाउँमा पु¥याउन सकेको छैन, राहत पाएको छैन भन्ने विभिन्न किसिमका अनर्गल प्रचारहरू देखिन्छन्। त्यसको लागि समितिको तर्फबाट एउटा अनुगमन टोली तत्कालै गएर त्यहाँको वास्तविक स्थिति ल्याउनुपर्छ,’ पाण्डेले भने।

 

उनले समितिले विगतमा गरेका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे पनि मन्त्रालयसँग प्रगति विवरण माग्नुपर्ने बताए।

 

पाण्डेका अनुसार प्रभावित क्षेत्रमा तत्काल दुईवटा तुइन सञ्चालनमा आइसकेका छन् भने थप तुइन बनाउने काम भइरहेको छ । हेलिकप्टरबाट मात्रै उद्धार तथा राहत वितरण सम्भव नभएकाले तुइनजस्ता वैकल्पिक माध्यमले प्रभावितलाई केही सहजता प्रदान गरेको उनले बताए।

View : 20

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved