सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको मुख्य सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आधुनिक र भव्य संरचनासहित तयार भइरहेको यो हलमा अहिले भित्री सजावट र प्राविधिक कामहरू तीव्रताका साथ अघि बढिरहेका छन्। निर्माणमा खटिएका प्राविधिक तथा कामदारहरूले सभा हललाई पूर्णता दिने कार्य गरिरहेका छन् ।
View : 41
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved