Biratnagar, Morang, Nepal
देश

जेन्जी सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

-
अखवारका कुरा
२३ भदौ २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । आज जेन्जी सहिद दिवस मनाइँदै छ । 

आज (सोमबार) भदौ १३ गते जेन्जी सहिद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । 

यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

गत भदौ २३ गते भएको जेन्जी आन्दोलनले देशको राजनीतिक उथलपुथल समेत भएको थियो भने धेरै जेन्जी युवाहरुको ज्यान समेत गएको थियो । 

View : 10

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved