ओखलढुङ्गाको रमणीय भू–भाग रुम्जाटारमा अवस्थित बौद्ध गुम्बा धार्मिक आस्था, शान्ति र सांस्कृतिक पहिचानको महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित बन्दै गएको छ । गुम्बाले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गरिरहेको छ ।
View : 39
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved