Biratnagar, Morang, Nepal
देश

गौतम बुद्धको जन्मस्थल लुम्बिनी (फोटो फिचर)

१८ वैशाख २०८३, शुक्रवार

Advertisement

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका बौद्ध श्रद्धालुहरूको आस्था र आकर्षणको केन्द्र हो। विशेषगरी बुद्धजयन्तीका अवसरमा लुम्बिनी क्षेत्र श्रद्धा, शान्ति र आध्यात्मिकताको अनुपम संगमस्थलका रूपमा झल्किन्छ। लुम्बिनीको केन्द्रबिन्दु मायादेवी मन्दिरमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ। बुद्ध जन्मिएको पवित्र स्थानमा प्रार्थना, पूजाआजा र ध्यान गर्नेहरूको उपस्थिति उल्लेखनीय देखिन्छ। मन्दिरसँगै पवित्र पोखरी (पुष्करणी)ले यहाँको थप आकर्षण बढाएको छ ।

View : 11

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved