"तिनी को हुन जो धर्म सोध्छिन मेरो
बताउ कसरी के छ र मर्म मेरो।
प्रश्न कति छन् म सोधु कसरी
गरूडको अगाडि सर्प जसरी
मान्छेको अघि मूर्ति खडा छ
सम्झिदै बस्नुने बढा मजा छ
गोर्रो वर्ण उनको केश चै उडेका
मयुरका झैं जिरडाल दन्तलहर मिलेका
सपनी नै होकि बिपना पो जस्तो
कलियुगमा नि प्रेम होला जस्तो।।"
View : 575
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved