Biratnagar, Morang, Nepal
देश

प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था

-
अखवारका कुरा
६ असोज २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था गरिएको छ । रोस्टममा गएर बोल्नुअघि सांसदहरूलाई तयारीका लागि सहज हुने गरी गरिएको यस व्यवस्थाले बोल्ने समय व्यवस्थापनमा समेत सहयोग पुगेको छ ।

 

‘वेटिङ चेयर’को व्यवस्था भएपछि सांसदहरू आफ्नो पालो आउनुअघि नै रोस्टम नजिकै बसेर तयारी गर्न सक्ने भएका छन्।

 

यसबाट प्रत्येक सदस्यले रोस्टममा पुगेर बोल्न लाग्ने समयमध्ये औसत ३० सेकेन्डदेखि १ मिनेटसम्म बचत हुने अपेक्षा गरिएको

छ।

 

View : 4

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved