पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा क्षेत्रको बस्ती हटाएपछि त्यहाँका पीडित बासिन्दाहरू आन्दोलित भएका छन्। कोषले विगतमा गरेको सम्झौता र सर्तहरूको उल्लंघन गर्दै आफ्ना घरटहराहरू बलपूर्वक हटाएको भन्दै स्थानीयहरूले गम्भीर आपत्ति जनाएका छन्।
सहमति विपरीत गरिएको यस कदमको कडा विरोध गर्न र आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले विस्थापित बासिन्दाहरूले पशुपति क्षेत्र विकास कोषको कार्यालय (गौशला)को मुख्य गेटबाहिर शान्तिपूर्ण धर्ना दिएका हुन्
View : 30
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved