Biratnagar, Morang, Nepal
देश

काठमाडौं उपत्यकामा पनि बढ्यो गर्मी

-
अखवारका कुरा
१२ जेठ २०८३, मङ्गलवार

Advertisement

काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता गर्मी बढ्दै गएको छ । दिउँसोको समयमा चर्को घाम र तातो हावाका कारण सडकसमेत तात्न थालेपछि बाटोमा मानिसहरूको चहलपहल घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला केही दिन यता काठमाडौंको तापक्रम २८ गिग्री सेल्सीयस सम्म पुगेको छ । तापक्रम लगातार बढ्दै जाँदा सर्वसाधारणको दैनिक जनजीवनमा समेत असर परेको छ ।

View : 32

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved