2026-11-27 06:08:23
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारले आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार तथा कानुन निर्माण वर्ष (Law Reform Year) का रूपमा घोषणा गरेको बताएकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश सार्वजनिक गर्दै मन्त्री गौतमले विधिको शासनलाई प्रभावकारी बनाउन सबैभन्दा पहिले कानुनको आधार बलियो हुनुपर्ने बताएकी हुन् । उनका अनुसार नेपालमा हाल प्रचलित धेरै कानुन दशकौँ पुराना छन् र समय, सामाजिक अवस्था तथा शासन प्रणाल...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved