2026-09-13 22:06:34
रौतहट । चितवनका विभिन्न स्थानमा आएको हावाहुरी र वर्षाका कारण अवरुद्ध सडक सुचारु भएको छ । सोमबार दिउँसो करिब २ः२० बजे आएको हावाहुरीले रुख ढाल्दा यातायात सेवा प्रभावित भएको थियो । भरतपुर महानगरपालिका वडा नं. ९ गोन्द्राङ र वडा नं. १ देवघाट क्षेत्रमा रुख ढलेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयबाट तत्काल प्रहरी टोली खटि गएको र ढलेका रुखहरू हटाई अवरुद्ध बाटो पुनः सुचारु गरिएको चितवन प्रहरी ले जनाएको छ । हावाहुरी र वर्षाको क्रम अझै...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved