2026-11-27 06:16:54
काठमाडौं । जोय फाउन्डेसन नेपाल र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३४७० ताइवानबीच सामाजिक तथा मानवीय क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित सम्झौता भएको छ । सोमबार ठमेलमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने सहमति भएको हो । जोय फाउन्डेसन नेपालका अध्यक्ष बाबु काजी श्रेष्ठले संस्थाले विगत करिब तीन दशकदेखि स्वास्थ्य र शिक्षाका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको जानकारी दिए । उनले समाजक...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved