लुम्बिनीको चाबी बुझाईयो ।’
जेनजी सुशील बुढाथोकीले वर्तमान सरकारका एकपछि अर्को गर्दै जनविरोधी र राष्ट्रघाती निणर्यले नयाँ विद्रोहको जन्म गराउने खतरा रहेको बताए ।
उनले प्रधानमन्त्रीलाई प्रयोग गर्दै सन्दुक रुइत र सुदन गुरुङको इसारामा तिब्बती षड्यन्त्र नेपालमा स्थापित गराइरहेको आरोप लगाए ।
जेनजी सुनील विकले छोइङ डोल्मा आफैंले ‘फूलको आँखामा’ भन्ने पुस्तकमा तिब्बती शरणार्थी स्वीकारेको भन्दै त्यस्ता नक्कली नागरिकताधारीलाई योत्रो महत्वपूर्ण जिम्मेवारी किन दिइयो, प्रश्न गरे ।
अभियन्ता दिनेश सुवेदीले आनीलाई मात्रै नभएर धेरैजस्तो उच्च ओहोदाका पदहरुलाई खरिद बिक्रीको साधन बनाएको आरोप लगाउँदै, सरकारले सुशासन, पारदर्शिता र जवाफदेहीताको धज्जी उडाएको बताए ।
जेनजी अमृत बोहराले सरकारले राष्ट्रियता सर्वभौमसत्तामाथि चरणबद्धरुपमा प्रहार गरिरहेको जिकिर गर्दै समयमै सरकार सचिन आग्रह गरे ।
View : 82
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved