2026-09-13 20:09:59
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री पौडेलले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले पर्यटन क्षेत्रको व्यवस्थापन तथा विकाससँग सम्बन्धित प्रावधान समेटिएको विधेयकमाथि समितिमा दफावार छलफल गर्न प्रस्ताव गरेका थिए । प्रस्तावमाथि सभामुख...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved