2026-06-16 13:45:05
रामेछाप । अविरल वर्षाका कारण हिजो साँझबाट अवरुद्ध भएको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार मर्मत कार्य सम्पन्न भएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो। गए राति परेको लगातार वर्षाका कारण सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको थियो। सडक मर्मतपछि आवागमन सहज बनाइएको प्रहरीले जनाएको छ। यद्यपि, मौसम पूर्वानुमानअनुसार अझै वर्षा जारी रहने सम्भावना रहेकोले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved