2026-09-13 22:18:22
सिरहा । औरही नगरपालिका–३ मा सडक विस्तारको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । स्थानीय वीरेन्द्र साहलाई रूखमा बाँधिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले चर्चा पाएको हो । घटनामा वडाध्यक्ष जीवछ यादवमाथि अमानवीय व्यवहार गरेको आरोप लागेको छ । स्थानीयका अनुसार पिपरा टोलमा एक वर्षअघि कृषि सडक निर्माण गरिएको थियो । सो क्रममा वीरेन्द्र साहको जग्गा प्रयोग गरिएको भएपनि सडक नियमित सञ्चालनमा आएको थिएन । सोमबार वडाध्यक्षसहितको टोली...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved