2026-09-13 22:43:44
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति बनेपछि रहबर अन्सारी अहिले संसदीय राजनीति, नीतिगत बहस र राज्य संयन्त्रबीच आफूलाई स्थापित गर्ने प्रयासमा छन् । चुनाव जितेको केही महिनामै संसदीय समितिको नेतृत्वमा पुगेका अन्सारीले आफ्नो राजनीतिक यात्रालाई ‘तीव्र गतिमा अघि बढिरहेको प्रक्रिया’का रूपमा व्याख्या गरेका छन् । नेपाल न्यूज बैंकसँगको लामो कुराकानीमा उनले चुनावी राजनीति, संसदीय अभ्यास, दलगत...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved