2026-07-30 12:17:30
काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएका छन् । आगलागी, तातो पदार्थ, विद्युत्, रसायन तथा अन्य कारणबाट हुने जलनमा समयमै उद्धार र सही उपचार पाए धेरै बिरामीलाई बचाउन सकिने चिकित्सकहरू बताउँछन् । तर शरीरको ठूलो भाग जलेको अवस्थामा बाहिरी घाउसँगै भित्री अंगमा पर्ने असरले बिरामीको अवस्था जटिल बन्न सक्छ । विशेषगरी अनुहार, मुख र छातीमा भएको जलनले श्वासप्रश्वास प्रणालीमा असर पार्ने भएकाले यस्ता केसमा जोखिम बढी हुने...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved