2026-09-13 17:38:23
काठमाडौं । एक वर्षअघि भदौ २३ र २४ गते सडकमा उत्रिएर परिवर्तनको माग गरेका युवाहरु एक बर्षपछि सोही दिनलाई स्मरण गरिरहेका छन् । बढ्दो भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र राज्यका सार्वजनिक संस्थाप्रतिको अविश्वासविरुद्ध सडकमा उत्रिएर जेनजी पुस्ताले गरेको आन्दोलन र त्यसपछिका एक वर्षलाई सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिएका छन् । जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदैगर्दा केही सर्वसाधारणले आशा जीवितै रहेपनि असन्तुष्टि भन...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved