2026-09-13 17:38:36
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले भाद्र १० गते भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढीका कारण हजारौँ परिवार प्रभावित हुनुका साथै अर्बौँ रुपैयाँ बराबरका भौतिक संरचना ध्वस्त भएको बताइन् । उनले भनिन्,‘यही भाद्र १० गते भोटेकोशीमा आएको अकल्पनिय र प्रलयकारी...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved