2026-07-31 16:45:34
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संसदीय समितिका बैठक बस्ने भएको छ । बैठक अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक, पूर्वाधार विकास समिति, महिला तथा सामाजिक मामिला समिति समिति, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको बिहान १० बजे बस्ने भएको बैठकमा अर्थ मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्य योजना सम्बन्धमा छलफल हुनेछ । यस्तै, चा लु आ ब...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved