2026-07-30 13:18:39
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच साझा धारणा निर्माण र सामाजिक सद्भाव कायम राख्न सर्वदलीय छलफल बसेको बताएका छन् । बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले बैठक सरकारका कामकारबाहीको समीक्षा गर्नेभन्दा पनि समसामयिक घटनाक्रमबारे राजनीतिक दलका शीर्ष नेताबीच धारणा आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे । उनले बैठकमा राजनीत...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved