2026-09-13 20:36:54
काठमाडौं । प्रतिनिधिसभाको बैठक आजै साझ बस्नेगरि स्थगित भएको छ । बैठक अहिले साझ ५ बजे बस्नेगरी स्थगित भएको हो । ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र ५ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved