2026-09-17 10:09:50
काठमाडौं । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ । गत साता दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा आएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पु¥याएपछि संयुक्त राज्य अमेरिकाले केही प्रतिबन्धहरू अस्थायी रूपमा खुकुलो पारेको भए पनि दीर्घकालीन प्रतिबन्ध संरचनाका कारण राहत प्रयास पर्याप्त रूपमा अघि बढ्न नसकेको बताइएको छ । विशेषज्ञहर...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved