Biratnagar, Morang, Nepal

एक्सेल्सिया कलेजको विद्यार्थी प्रतिनिधि परिषद् अध्यक्षमा विराटनगरकि बास्तोला निर्वाचित, ५० भन्दा बढी देशका विद्यार्थीहरूको साझा थलोमा सांस्कृतिक आदानप्रदानको पहल

२१ चैत २०८१, बिहिवार

सिड्नी, अष्ट्रेलिया - एक्सेल्सिया युनिभर्सिटी कलेजको विद्यार्थी प्रतिनिधि परिषद् (एसआरसी) को अध्यक्षमा नेपाली विद्यार्थी अनुपमा बास्तोला निर्वाचित भएकी छिन्। मास्टर अफ सोसल वर्क अध्ययनरत बास्तोलाले विद्यार्थीहरूको प्रत्यक्ष मतदानबाट जित हासिल गरेकी हुन्। उनको यो जितले उनको नेतृत्व क्षमता र निर्णय क्षमतालाई थप प्रमाणित गरेको छ। अष्ट्रेलियाभित्र र बाहिर विभिन्न पुरस्कारबाट सम्मानित बास्तोला कुशल प्रस्तोता, आयोजक र सक्रिय विद्यार्थी नेतृको रुपम...

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved