Biratnagar, Morang, Nepal
देश

कसरी लोकप्रिय बन्यो विपना थापाको त्यो दशैं गीत ?

-
अखवारका कुरा
२ कार्तिक २०८३, आइतवार

Advertisement

गरिरहेकी छु, त्यहि हो’, उनले भनिन् । त्यस्तो त उनी अभिनय गर्ने योजना बनाएर मात्र कमब्याक गरेकी होइनन् । उनी फिल्म मेकिङमै आउन चाहन्छिन् । 

 

‘म फिल्म बनाउने सोचले नै फर्किएकी हुँ, तर अहिले नै बनाउने छु भन्ने होइन । तर, भविष्यमा अवश्य फिल्म बनाउने छु’, उनले भनिन् । 

 

आफ्ना जीवनका व्यस्त दैनिकीमा उनले लगातार ३६ घण्टासम्म काम गरेकिछिन् । वर्षौंको विश्रामपछि ‘सुटिङसेट’मा विताउने पलले उनलाई आनन्द दिईरहेको छ । त्यसकारण पनि अभिनेत्री थापा आफ्नो कलाकारितालाई पुनः इन्जोय गरिरहेकी छिन् ।

View : 12

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved