प्रदर्शनकारी र एक हजार ८०० प्रहरी कर्मचारी घाइते भएका थिए।
यसैबीच, इटालीमा प्रधानमन्त्री जर्जिया मेलोनीले देशका प्रमुख सहरहरूमा भइरहेका हिंसात्मक प्रदर्शनको कडा निन्दा गरेकी छन्।
इटालीको ‘इटाली इन द स्क्वायर’ समितिले आयोजना गरेका प्रदर्शनहरू गम्भीर झडप, ठूलो सङ्ख्यामा पक्राउ र सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोडमा परिणत भएको इटालियन प्रसारक राई न्युजले जनाएको छ। (एएनआई)फोटो : रोयर्टस/ एएनआइ
View : 11
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved