2026-09-13 18:51:37
काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष डा.धवलशमशेर जबराले सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र अभिभावकीय भूमिकासहितको संवैधानिक राजसंस्थाको पुनस्र्थापना गर्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै जबराले नेपाल विविध जाति, जनजाति, भाषा र धर्मावलम्बीहरूको साझा देश भएकाले सबैलाई समेट्ने राजसंस्था आवश्यक रहेको दाबी गरे । उनले भने, ‘नेपाल विविधतामा एकता भएको देश हो । सबै जाति, जनजाति, धर्मवली सबैले राजसंस्थालाई मान...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved