2026-11-27 06:04:26
काठमाडौं । नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था जटिल बन्दै गएको बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले पछिल्ला वर्षहरूमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरू उल्लेखनीय रूपमा बढेको दाबी गरेका हुन् । उनले भने, ‘हामी प्रेस स्वतन्त्रताका हिसाबले एकदमै जटिल अवस्थामा छौं । किनभने प्रेस स्वतन्त्रताको उल्लंघनका घटनाहरु एकदमै धेरै बढेका छन् ।’ उनका अनुसार सन् २०२४ र २०२५ का तथ्यांकले...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved