2026-11-27 06:08:22
तस्विरहरू : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक राष्ट्रपति रामचन्द्र पौडेलले संगीत महर्षि नातिकाजी श्रेष्ठको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित “नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह” मा सहभागिता जनाएका छन्। राष्ट्रपति पौडेलले “नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह” मा सम्मान तथा पुरस्कार वितरण समेत गरेका छन् । उक्त समारोहमा राष्ट्रपति पौडेलले नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउ...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved