2026-09-13 18:11:07
काठमाडौं । नेपाली समाजमा साउन १५ गतेलाई ‘खीर खाने दिन’का रूपमा विशेष रूपमा मनाउने परम्परा छ । वर्षा ऋतुको मध्यम समयमा पर्ने यो दिन देशभर खीर पकाएर इष्टमित्र, छोरीचेली र आफन्तजनलाई खुवाउने चलन कायमै छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो दिनलाई दही–च्यूरा, पोलेको मकै, मालपुवा जस्तै मौसमी र परम्परागत परिकारसँग तुलना गरिन्छ । संस्कृतमा पायस भनिने खीरलाई सात्विक आहार मानिएको छ, जसलाई देवकार्य र पितृकार्य दुवैमा विशिष्ट स्...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved