2026-09-13 18:11:06
विराटनगर नेपाल मुस्लिम संघको १७ औं स्थापना दिवसको अवसरमा संघले मोरङको विराटनगरमा कब्रिस्तान सरसफाइ तथा फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत दुई स्थान—ठूलो कब्रिस्तान, विराटनगर–१३ मा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै पारस अस्पताल, विराटनगर–११ मा सरसफाइ तथा फलफूल वितरण गरिएको हो। नेपाल मुस्लिम संघ मोरङ अध्यक्ष केहकशा कौशरले कार्यक्रममा बोल्दै भनिन्, "समाज र धर्मप्रति उत्तरदायी बन्ने अवसर हो...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved