2026-09-13 18:11:07
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा सिफारिस गरिएको छ । उनलाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिन सिफारिस भएको बुझिएको छ । प्रधानमन्त्री निवासबाट प्राप्त जानकारीअनुसार नयाँ मन्त्रीहरुको सपथ भोलि राष्ट्रपति कार्यालयमा हुने तय भएको छ । कानुन व्यवसायीका रूपमा परिचित अर्याल लामो समय देखि कानुनी लडाइँ र सामाजिक आन्दोलनसँग जोडिँदै आएका छन् । विभिन्न संवैधानिक र क...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved