2026-09-13 18:14:30
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले देशका लागि काम गर्न खोज्ने व्यक्ति र सरकारको अनावश्यक आलोचना गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले वर्तमान सरकार पनि निरन्तर काम गरिरहेका कारण आलोचनाको सिकार भएको बताए । उनले प्रधानमन्त्रीले देशको मुहार फेर्ने उद्देश्यसहित अहोरात्र काम गरिरहेको भन्दै काम गर्दा आलोचना हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाए ।...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved