2026-09-13 20:39:27
बाजुरा । बाजुराको मार्तडी कोल्टी सडक खण्ड अन्तर्गत बडिमालिका नगरपालिका–७ को जिल्ली पहिरो नियन्त्रणका लागि निर्माण कार्य गरिएको छ । करिब पाँच वर्ष देखि निरन्तर बेगिरहको उक्त पहिरो रोकथामका लागी तटबन्ध निर्माण गरिएको हो । पहिरोका कारण नजिकै रहेको लक्ष्मी माध्यमिक विद्यालय भने अझै जोखिममा छ । वर्षातको समयमा वर्षेनी विद्यालयको पठनपाठन भने प्रभावित हुँदै आएको छ । बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह, छिमेकी प्रदेश कर्णालीको हुम्...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved